दुई ससाना भालुको कथा हो यो । भालुहरू अनेक उपद्रो गर्छन् । हजुरबाको सन्दुकमा के के छ ? भन्दै खोज्छन् । हजुरबाको सुरुवाल र कमिज लगाउँछन् । चस्मा लगाउँछन् । लौरो बोक्छन् । उनीहरू आपूmलाई ज्ञानी र बुद्धिमान् ठान्छन् । अनि के के हुन्छ त ? किताब पढौँ ।
By:
Shashwat Parajuli Imprint: Mela Books Dimensions:
Height: 216mm,
Width: 216mm,
Spine: 6mm
Weight: 318g ISBN:9789937884907 ISBN 10: 993788490X Pages: 36 Publication Date:29 June 2023 Recommended Age: From 3 to 7 years Audience:
Children/juvenile
,
English as a second language
Format:Hardback Publisher's Status: Active