SALE ON NOW! PROMOTIONS

Close Notification

Your cart does not contain any items

Mutuko Katha

मुटुको कथा

Dr Rajendra Koju

$35.95   $30.65

Paperback

Not in-store but you can order this
How long will it take?

QTY:

Nepali
Book Hill
14 January 2025
सबैले पढ्नैपर्ने पुस्तक ।

डा. राजेन्द्र कोजु हाम्रा डाक्टर - लेखकहरूमाझ अग्रपङ्क्तिमा उभिनुहुन्छ ।

- केदारभक्त माथेमा

अस्पतालमा मिनेटैपिच्छे 'डा. साब' भनेर बोलाएको सुन्दासुन्दा 'म मानिसमात्रै भएर बाँच्नै पाइनँ' जस्तो लाग्छ होला ! तपाईं त्यसरी मानिस भएर हाम्रा लागि भगवान् बन्नुभएको हो ।

तपाईंका लेख-रचनाहरू पढ्दा स्वस्थ जीवनशैलीका निम्ति लेखिएको असल साहित्य पढेजस्तो लाग्छ । तपाईं त्यसरी लेखक भएर हाम्रा लागि पथप्रदर्शक बन्नुभएको हो ।

यसरी मानिस र साहित्य दुवैलाई बचाउने डा. राजेन्द्र कोजुको यो किताब हरेक नेपालीको घरघरमा अनिवार्य हुनुपर्नेछ ।

-हरिवंश आचार्य
By:  
Imprint:   Book Hill
Dimensions:   Height: 198mm,  Width: 129mm,  Spine: 14mm
Weight:   236g
ISBN:   9789937753890
ISBN 10:   9937753899
Pages:   238
Publication Date:  
Audience:   General/trade ,  ELT Advanced
Format:   Paperback
Publisher's Status:   Active

See Also