PRIZES to win! PROMOTIONS

Close Notification

Your cart does not contain any items

Akshat Antarctica

अक्षत अन्टार्कटिका

Jiba Lamichhane

$35.95   $30.65

Paperback

Not in-store but you can order this
How long will it take?

QTY:

Nepali
Fineprint
19 March 2025
जीवा लामिछानेकृत अक्षत अन्टार्कटिका सरल भाषामा लेखिएको यस्तो यात्रा-वृत्तान्त हो, जसका हरेक अनुच्छेद र अध्यायले पाठकलाई पृथ्वीको सबैभन्दा रहस्यमय एवम् कौतुकमय स्थानको रोमाञ्चक भ्रमण गराउँछन् । यस पुस्तकले अन्टार्कटिकाको दृश्य-चित्र मात्र प्रस्तुत गर्दैन, पृथ्वीको भविष्यप्रति हामीलाई सचेत हुन प्रेरित पनि गर्छ ।नियात्रा कृति भए पनि यसमा कतै आख्यानको छनक पाइन्छ, कतै काव्यात्मक अभिव्यञ्जना भेटिन्छ । यसमा कतै वैश्विक चिन्तन, चिन्ता र चासो व्यक्त भएका छन् भने कतै मानवीय सम्बन्ध र सरोकारलाई हार्दिकतासहित अभिव्यक्त गरिएका छन् ।पुस्तक पढिसकेपछि थाहा हुन्छ, अन्टार्कटिकामा चिसो मात्र छैन, सौन्दर्य पनि छ । के त्यो चमत्कृत पार्ने सौन्दर्यलाई हामीले भावी पुस्ताका लागि सुरक्षित राखिदिन सक्छौं ? यो पुस्तक पढिरहँदा पाठकको मन-मस्तिष्कमा यही प्रश्नले हस्तक्षेप गरिरहन्छ ।
By:  
Imprint:   Fineprint
Dimensions:   Height: 198mm,  Width: 129mm,  Spine: 12mm
Weight:   209g
ISBN:   9789937790512
ISBN 10:   9937790514
Pages:   210
Publication Date:  
Audience:   General/trade ,  ELT Advanced
Format:   Paperback
Publisher's Status:   Active

See Also